2013-06-01

दुइ टुक्रा - मन र नेता जी

मन...
अलिकति नक्सा , खुम्चिएर रोएँ म,
सगरमाथा र बुद्द , निहुरिएर रोएँ म,
अत्ति भो गाली , भन्छन् मलाइ साथीहरू
विकल्पका आधारहरू, भासिएर रोएँ म ।


नेता जी .......
अलि कति नेता जी बहुलाएर बिग्रयो,
दिमाग उत्तर, मन दक्षिण बुझएर बिग्रयो,
कस्तो दिनमा गणतन्त्र ल्यायो नेता जी ?
बाँदर जस्तो बेबहारले मेरो देश बिग्रयो ।।।

1 comment:


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।