Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

2015-07-26

A Trip to Red Sea (लालसागर यात्रा)

A Trip to Red Sea (लालसागर यात्रा)
हाम्रा सह्रृदयि दाजै मिलन श्रेष्ठको सँयोजकत्वमा यस वर्षको (२०७२, असार) निकै ठाउँ घुमेर बिताइयो ।
भूपरिवेष्ठि मुलुकका हामी नेपालीहरूका लागी समुन्द्रसम्म पुग्नु अनि त्यसमाथी अझै बोटिङ समेत गर्न पाउनु भने ठूनै कुरो हुन्छ ।

झन्डै ६ - ७ हजार किलोमिटरको यत्रामा यसपटक फेसबुकका साथीहरू एल नेम्बाङ जी, जीतु खड्का गाँउले जी, अनि तोयानाथ पाैडेल भाइहरू सँग साक्षातकार हुने माैका पाइयो । साथीहरू फेसबुकमा देखिनु भए भन्दा निकै पृथक हुनुहुँदो रहेछ । सहज अनि फराकिलो विचार बोकेर बस्नु भएका मित्रहरू भेट्दा, यो मरूभूमिमा एक बेग्लै किसिमको सकारात्मक सोच पलायो ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नु होला ।

2015-07-25

Domestic Tourism Saudi Arabia Eid 2015

Lead by our dearest Milan Dai's organised #Facebook Friends' tour to Red Sea. We were 10 guys enjoying Boating with Typical Nepalese Folk song.
It was a wonderful trip.
Thanx to all for being a part of this tour.


2011-02-06

नेपाली चलचित्र - संजीवनी

नेपाली चलचित्र - संजीवनी
भाग १

नेपाली चलचित्र - संजीवनी
नेपाली चलचित्र - संजीवनी
नेपाली चलचित्र - संजीवनी

2011-02-04

नेपाली कथानक चलचित्रः सानो संसार


नेपाली कथानक चलचित्रः सानो संसार
भाग १
डाउनलोडको लागी यहाँ क्लिक गर्नुहोस्

नेपाली कथानक चलचित्रः सानो संसार
भाग २
डाउनलोडको लागी यहाँ क्लिक गर्नुहोस्






2011-02-02

नेपाली चलचित्र -मेरो एउटा साथी छ

मेरो एउटा साथी छ, 
अन्तिम भाग 
भाग ४


नेपाली चलचित्र -मेरो एउटा साथी छ

नेपाली चलचित्र -मेरो एउटा साथी छ
भाग १
नेपाली चलचित्र -मेरो एउटा साथी छ
नेपाली चलचित्र -मेरो एउटा साथी छ