मुसा राजनीति
Showing posts with label Comedy. Show all posts
Showing posts with label Comedy. Show all posts
2013-01-13
मुसा राजनीति
2011-02-19
राजनैतिक पूराणः २०६७
-महेश गजुरेल , फेसबुक मित्र ।
कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्थ त्यहा उप्रान्त नेपाल नामको देशमा भिषण पारस्परिक युद्ध सुरु हुँदा भया ! युध्हाका चपेटा मा परी धेरै क छोरा छोरि लोग्ने मरे ! १२००० जना को मरण पछि नेपालले केहि राहतको श्वास फेर्यो!तर नेपाली जनताको राहतको स्वाश ले धेरै समय पाएन!त्यहाँ पछि नेपालमा ३ भयानक दैय्त्य उत्पति हुदाभय!तिनी संगै अनेकै साना साना बिखण्डनकारी पिचास पैदा हुदा भया ! दैत्यहरु मध्यका अरु भन्दा ठुला अनि बल्साली दैत्यराज प्रचनडासुर नेपाल राज्यका पहिलो दैत्यराज बने ! बनमा राज गर्ने उनको बानीले सबै लाइ कायल पार्यो ! फलस्वरूप जनता र अरु दैय्त बात सत्ताच्युत हुनु अगाबै उनि कु.ले. ठोक्दा भय!फेरी दैय्त हरु माझ ठुलो कोलाहल मच्चियो नेपाल लाइ अब कसले अनि कसरि घाँटी निमोठ्ने भन्ने बारे!धेरै गन्थन र मन्थन पछि अलि ज्याद्रो अलि चाम्म्रो अर्को दोश्रो दैय्त नेपाल को बाघडोर सम्हाल्न निस्किदा भया ! बडा नाक
Subscribe to:
Posts (Atom)