2013-02-04

सुने जति सबै कुरो

सुने जति सबै कुरो साँचो हुन्न साथीहरु 
यो देशलाई माओवादी श्राप भयो साथीहरु 

भुक्ने कुकुर जस्तै रैछन, कहिल्ल्यै मेखो नमार्ने 
कन्गाल थ्यो, झनै कंगाल बनाई दिए साथीहरु   

खुला मन्चमा बके जस्तो सबैकुरो हुने भए 
देश हाम्रो स्वर्ग हुन्थ्यो, कि कसो त साथीहरु ?




नेता बन्नु लुट्नु रैछ, लुट्नु लुटे मातृभूमि,
गद्दार जाली, तस्कर नेता डाडो कटाउँ साथीहरु 
-विष्णु प्याकुरेल, अरब  

1 comment:

  1. nikai ramro kura uthaunu bhayo Wishnu ji
    "भुक्ने कुकुर जस्तै रैछन, कहिल्ल्यै मेखो नमार्ने
    कन्गाल थ्यो, झनै कंगाल बनाई दिए साथीहरु"

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।