कि शोकमा कि भोकमा कलम उसले चाल्दछ
गर्छन भूल मान्छेहरु , पछि उसले सोच्दछ ,
चक्र हो रे जीवनको , घुमी रहन्छ बाचुन्जेल,
काडे काडा पाइला बीच, उसले कलम चाल्दछ ।
आफ्नै कुरो थोपरेर, मान्छे आफै विद्वान भन्छन ,
उदेक लाग्दो संसार यो, मपाइत्व बदेकोछ,
कस्तै दीन देखे पनि, उसले कलम चाल्दछ ।
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।