सबै नोटंकीहरू नातटक गर्छन् ,
कोही स्वीकार्छन त कोही बहिस्कार गर्छन् ।
नेताले त बर्बाद मात्रे पारे यहाँ ।
जातीका कुरा गर्छन् कोही,
नेपाली हु नी भन्छन् तीनै
समाज समाज टुक्रयाएर,
मान्छे मान्छे छुट्याएर,
नेपाली नेपाली लडाएर
खुब राष्ट्रवादको गाना गाउँछन् यहाँ ।
लु दशैँ बहिस्कार गरोँ,
लु दशैँ स्वीकार गरोँ ।
कुनै जातीका नाममा, कुनै वर्गका नाममा राजनीति गर्नु शायद, कदाचित मुलुकको हितमा देख्नु दूर्भाग्य शिवाय अरू केही हुन सक्दैन ।
हुन त नेपाली कर्मचारीलाइ काम भन्दा चार्ड-पर्व धेरै भाछन् । वर्षमा जम्मा एक दिन मात्रै चार्ड मनाए हुन्छ । गरिबका घरमा चुलो बल्न छोडेका बेला यस्ता चार्डको कुनै महत्व हुन्न । यो अर्थमा ठिकै छ ।
तर खाली बाहुन बाहुन बाहुन वा हिन्दु भनेर हेय दृष्टीले हेरिनु भनेको चैँ पढेलेखेका विद्वान मूर्ख भन्दा अनुचित नहोला । यहाँ जात होइन अाचरण र प्रवितृको तिरस्कार जरूरी छ । सबै मिली एक भएर जनहितका कुरा गरे, जन उत्थानका कुरा गरे कती राम्रो हुन्थ्यो होला ।
को जनजाती ? कस्तो जनजाती ? के नेपाली मात्र भन्न मिल्दैन र ?

कुनै जाती वा बर्गको नाम मा राजनीति गर्नु अवस्य पनि अनचित कार्य होइन एक अर्का बीच झै झगडा को बिज मात्र हो आफ्नो देशलाई अधोगतितिर धकेल्ने कु-प्रयास हो । जबसम्म नारी र पुरुष दुई जात अनि हाम्रो नेपाल र हामी नेपाली हौ भन्ने भावनाको बिकसित् हुँदैन तब सम्म नेपाल र नेपालीको बिकास उत्थानको कुरा सम्भव छैन । (युवा आवाज)हजुरको सारपूर्ण समय सान्दर्भिक लेख बेलाको बोली अत्यन्तै मन पर्यो !!
ReplyDeleteekdam ramro lagyo....keep on writing
ReplyDeleteFulmaya
America