2013-05-08

दुइ टुक्रा - लोकमान / नेता


टुक्रा टाक्री हरु
लोकमान-
यो देशलाइ लोक शब्दै ठिक छैन साथी हो,
तन्त्रअघि लोक, अलोक बन्यो साथी हो,
कति गर्नु यस्ता कुरा, फेसबुकमा टाँस्सीएर,

लोक जस्ता थुप्रै भए, सिध्याम् कसो साथी हो ?
नेताहरूः
भ्रष्टाचार, सत्ता कुर्सी, मात्रै हेर्छन् नेताहरू,
प्रभुभक्ति गर्दा गर्दै, फुस्कि सके नेताहरू,
जन्मिएनन् किन कोही, यो देशका भक्त नेता ?
सबै भए कान चिरेका जोगी जस्ता नेताहरू ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।