2013-05-10

केही टुक्राहरू


केही टुक्राहरूः
१.
शासन मात्रै फाल्छ जनता,
भेँडो शाषक छान्छ जनता,
घात जति गरे पनि,
त्यै फटाहा राख्छ जनता ।

२.
यो मुलुकाँ बिक्ने भन्ने, त्यही एउटा भाषण रैछ,
देशै बेच्ने नेता हजुर, फस्टाएको उद्दोग रैछ,
राजनीतिमा सबै जायज हुन्छ भन्ने सुनेको थेँ,
फटाहाको सासनमा, विद्वान जेल जाने रैछ ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।