2013-01-07

मानिसहरु

मानिसहरु
आकाशका ताराजस्तै अनेक छन् सोच यहाँ
एउटा कुरा बोल्छ तर गर्छ अर्कै मान्छे यहाँ ।

बनको बाघ भन्दा ठुलो मनको बाघले डराको  छ

स्याल दरबारमा थरि-थरि  स्याल छिरेको छ ।




No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।