2012-06-15

एक टुक्रा


एक टुक्रा 

म भूगोल हराएको मान्छे, 
परिचयको खोजमा 
बालुवाको सहरमा पुरिएको छु.
मेरो हर पाइला पाइलामा  
खेतका गरा गरामा
मेरो परिचयको 
पर्चा खोज्दै
म मेरो भूगोल खोजिरहेको छु,
म मेरो नाम खोजि रहेछु. 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।