2012-06-15

मेरो देश नेपाल


मेरो देश नेपाल 

मैले हल्लै मात्रै गर्ने देश हो , मेरो नेपाल
मैले माइकमा भाषण मात्रै गर्ने देश हो, मेरो नेपाल
मैले सडकमा, चौरमा, विकासे नारा फलाक्ने 
देश मेरो नेपाल
मैले बलेको टायरको धूँवामा 

गणतन्त्रको अभ्याश गर्ने देशो हो मेरो नेपाल
मैले हजारौंको  लाशमाथि टेकेर 
सासन र सुब्यबस्था को सपना
आम-सभा र खुलामंच बाटै
दूध-पिठो बाँडे जस्तो बढ्ने मेरो देश नेपाल.

-   विष्णु  प्याकुरेल असार १ ,२०६९   

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।