2012-01-19

हाम्रा सभासदहरु कस्ता छन् :

हाम्रा सभासदहरु कस्ता छन् भन्नु हुन्छ भने :

  • जय प्रकास गुप्ता - भर्स्टचारको अभियोगमा मुद्दा चल्दै
  • बालकृष्ण ढुंगेल - ज्यान मुद्दामा अदालत बाट दोषी ठहर 
  • प्रभु साह - ज्यान मुद्दामा प्रहरीले दोषी देखाए पनि सरकारी वकिलले मुद्दा दायर नगरेको
  • अग्नि प्रसाद सापकोटा - कर्तब्य ज्यानको आरोप 
  • श्याम सुन्दर गुप्ता - व्यक्ति अपहरण गरि ८५ लाख असुल गरेको मुद्दा चल्दै 
  • बबन सिह - कर्तब्य ज्यान, अपहरणमा संलग्न देखिएको 
  • गायत्री साह - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै 
  • बिस्वनाथ प्रसाद साह - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै
  • शिव पुजन राय यादव - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै
  • नारद मुनि राना - कुटनीतिक राहदानी दुरुपयोग
  • इन्द्रवती यादव - बिजुली चोरि गरि ३ हजार जरिबाना तिरेको 
  • डोल बहादुर कार्की - भर्स्टचारको आरोप लागे पछी निलम्बित
  • ल्यारक्याल लामा - तेहोरो नागरिकता भएको आरोप
  • करिमा बेगम - सीडीयो लाई थप्पड हानेको
 जय प्रकास गुप्ता - भर्स्टचारको अभियोगमा मुद्दा चल्दै

 बालकृष्ण ढुंगेल - ज्यान मुद्दामा अदालत बाट दोषी ठहर 


 प्रभु साह - ज्यान मुद्दामा प्रहरीले दोषी देखाए पनि सरकारी वकिलले मुद्दा दायर नगरेको

श्याम सुन्दर गुप्ता - व्यक्ति अपहरण गरि ८५ लाख असुल गरेको मुद्दा चल्दै 


 अग्नि प्रसाद सापकोटा - कर्तब्य ज्यानको आरोप 


बबन सिह - कर्तब्य ज्यान, अपहरणमा संलग्न देखिएको



 गायत्री साह - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै 


नारद मुनि राना - कुटनीतिक राहदानी दुरुपयोग


 बिस्वनाथ प्रसाद साह - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै


शिव पुजन राय यादव - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै

 इन्द्रमती यादव - बिजुली चोरि गरि ३ हजार जरिबाना तिरेको 
प्रकार: PR
दल: ने.क.पा. (माओवादी)
जिल्ला: कपिलवस्तु
क्षेत्र नम्‍बर:


डोल बहादुर कार्की - भर्स्टचारको आरोप लागे पछी निलम्बित

 ल्यारक्याल लामा - तेहोरो नागरिकता भएको आरोप

मा. श्री ल्हारक्याल लामा

प्रकार: PR
दल: ने.क.पा. (ए.मा.ले)
जिल्ला: सिन्धुपाल्चोक
क्षेत्र नम्‍बर:




करिमा बेगम - सीडीयो लाई थप्पड हानेको                        

 ?
 ?

1 comment:

  1. Hahahaha!! its awesome collection of those corrupted leaders....nice to c those all..(What to do country is fully destroyed by e all leaders ufffffffffffffff)

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।