हाम्रा सभासदहरु कस्ता छन् भन्नु हुन्छ भने :
- जय प्रकास गुप्ता - भर्स्टचारको अभियोगमा मुद्दा चल्दै
- बालकृष्ण ढुंगेल - ज्यान मुद्दामा अदालत बाट दोषी ठहर
- प्रभु साह - ज्यान मुद्दामा प्रहरीले दोषी देखाए पनि सरकारी वकिलले मुद्दा दायर नगरेको
- अग्नि प्रसाद सापकोटा - कर्तब्य ज्यानको आरोप
- श्याम सुन्दर गुप्ता - व्यक्ति अपहरण गरि ८५ लाख असुल गरेको मुद्दा चल्दै
- बबन सिह - कर्तब्य ज्यान, अपहरणमा संलग्न देखिएको
- गायत्री साह - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै
- बिस्वनाथ प्रसाद साह - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै
- शिव पुजन राय यादव - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै
- नारद मुनि राना - कुटनीतिक राहदानी दुरुपयोग
- इन्द्रवती यादव - बिजुली चोरि गरि ३ हजार जरिबाना तिरेको
- डोल बहादुर कार्की - भर्स्टचारको आरोप लागे पछी निलम्बित
- ल्यारक्याल लामा - तेहोरो नागरिकता भएको आरोप
- करिमा बेगम - सीडीयो लाई थप्पड हानेको
|
बबन सिह - कर्तब्य ज्यान, अपहरणमा संलग्न देखिएको
|
नारद मुनि राना - कुटनीतिक राहदानी दुरुपयोग
|
शिव पुजन राय यादव - कुटनीतिक राहदानी दुरुपयोगमा मुद्दा चल्दै
|
प्रकार: PR
दल: ने.क.पा. (माओवादी)
जिल्ला: कपिलवस्तु
क्षेत्र नम्बर:
डोल बहादुर कार्की - भर्स्टचारको आरोप लागे पछी निलम्बित
|
मा. श्री ल्हारक्याल लामा
प्रकार: PR
दल: ने.क.पा. (ए.मा.ले)
जिल्ला: सिन्धुपाल्चोक
क्षेत्र नम्बर:
करिमा बेगम - सीडीयो लाई थप्पड हानेको
|
Hahahaha!! its awesome collection of those corrupted leaders....nice to c those all..(What to do country is fully destroyed by e all leaders ufffffffffffffff)
ReplyDelete