2010-12-17

डा. सुजाता - जे पनि लेख्न सक्छु

ए पारस जी, २ - ४ जनाको पनि यसै गरि पोल खोल न क्या । तिम्रा त हाम्लाइ थाहै थो नी । अरूको नी जान्न मुन लावो क्या । कोइराल्नी बज्यै त देशै किन्ने धम्की दिने ज्वाइँ पो पाल्दी रान्, त्यो नी विना भिजाको ज्वाइँ । (म्याद सकिएको रे भिजाको जून मै) नेपालमा विना वर्क परमिट काम गर्दो र च बाइ ज्वाइँ ता । लउ सुजाता तिम्रा नी दिन अब गए । ज्वाइँ
सँगै उतै बसाइँ सरे भो । तिम्लाइ नी जेलाँ गा हेर्न मुन छ । लु न पत्रकार जीहरू अरू लेखम् क्या । अब कल बाइपास मात्तै हो र यिनको गोरख धन्धा त गज्जब पो र छ । के के हो के के । यिनले त नेपालै पो किन्दिन्छु भन्दा रान् । हन् यत्रो भन्दा नी यी सासु अझै परराष्ट्र मुन्त्री ? काँग्रेसले परराष्ट्र मुन्त्रीको पदाबाट राजीनामा मागेछ । उता सुजाताले लउ प्रमाण पुराउ पो भन्दै छिन् त हउ । पारस गोली काण्डले जे गर्यो राम्रै गर्दै छ । लउ सुजाता नी जे पनि लेख्न सक्ने भइछिन् । ब्ल्याक एन्ड ह्वाइटमा जे पनि लेख्न हुन्छ रे । अब चै केही होला जस्तो छ है । सुजाता म्याडम त डाक्टर पो रैछिन् । थाहै थे न ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।