2015-07-16

संविधान २०७२ - सल्लाह सुझावका लागी सहभागी हुन सक्नु हुन्छ

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव/प्रतिक्रिया दिने तरिकाः

  1.  मस्यौदा संविधानको प्रस्तावना लगायत आफुले चाहेको प्रत्येक भाग तथा अनुसूचीमा अलग-अलग रूपमा सुझाव/प्रतिक्रिया दिन सकिनेछ ।
  2. सुझाव दिने व्यक्तिले आफ्नो नाम, ठेगाना, उमेर, लिङ्ग लगायतका विवरणहरू भरिदिनुहुन अनुरोध छ ।
  3. सुझाव/प्रतिक्रियाका लागि प्रस्तावना, प्रत्येक भाग तथा अनुसूचीहरूको शिर्षकमा क्लिक गरि त्यसको पुछारमा व्यवस्था गरिएको फर्ममा गइ सुझाव लेख्न सकिनेछ ।
  4. सुझाव/प्रतिक्रिया लेखिसकेपछि "प्रतिक्रिया दिनुहोस" भन्ने बटनमा क्लिक गरि आफ्नो सुझाव पठाउन सकिनेछ ।
  5. comt.crcs@gmail.com मा ईमेल गरेर पनि आफ्नो सुझाव पठाउन सकिनेछ ।
  6. वेभसाईट र ईमेलमार्फत २०७२ साल आषाढ ५ गते सम्म मात्र प्रतिक्रिया दिन सकिनेछ ।
संविधानको मस्याैदा हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।
संविधान मस्याैदा समितिको प्रतिवेदनका लागी यहाँ क्लिक गर्नु होला । 
सँविधानको मस्याैदामा तपाइका सल्लाह र सुझावहरूका लागी यहाँ क्लिक गर्नु होला । यहाँ भएको लिन्कले तपाइलाइ सिधै सरकारको आधारिक पृष्ठमा लैजाने छ ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।