नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव/प्रतिक्रिया दिने तरिकाः
- मस्यौदा संविधानको प्रस्तावना लगायत आफुले चाहेको प्रत्येक भाग तथा अनुसूचीमा अलग-अलग रूपमा सुझाव/प्रतिक्रिया दिन सकिनेछ ।
- सुझाव दिने व्यक्तिले आफ्नो नाम, ठेगाना, उमेर, लिङ्ग लगायतका विवरणहरू भरिदिनुहुन अनुरोध छ ।
- सुझाव/प्रतिक्रियाका लागि प्रस्तावना, प्रत्येक भाग तथा अनुसूचीहरूको शिर्षकमा क्लिक गरि त्यसको पुछारमा व्यवस्था गरिएको फर्ममा गइ सुझाव लेख्न सकिनेछ ।
- सुझाव/प्रतिक्रिया लेखिसकेपछि "प्रतिक्रिया दिनुहोस" भन्ने बटनमा क्लिक गरि आफ्नो सुझाव पठाउन सकिनेछ ।
- comt.crcs@gmail.com मा ईमेल गरेर पनि आफ्नो सुझाव पठाउन सकिनेछ ।
- वेभसाईट र ईमेलमार्फत २०७२ साल आषाढ ५ गते सम्म मात्र प्रतिक्रिया दिन सकिनेछ ।
संविधानको मस्याैदा हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।
संविधान मस्याैदा समितिको प्रतिवेदनका लागी यहाँ क्लिक गर्नु होला ।
सँविधानको मस्याैदामा तपाइका सल्लाह र सुझावहरूका लागी यहाँ क्लिक गर्नु होला । यहाँ भएको लिन्कले तपाइलाइ सिधै सरकारको आधारिक पृष्ठमा लैजाने छ ।
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।