2013-05-03

अल्छि मान्छेहरू

टुक्रा टाक्रीहरु
मान्छेहरूः

बर्बाद भएँ भन्छन् मान्छे,बेहोस बनी हिन्छन् मान्छे,जब होस खुल्छ तिनकोअनि छक्क पर्छन् मान्छे । 
अल्छिहरूः
सोचे जस्तो हुने भए, के के हुन्थ्यो जीन्दगीमा,


दुःख कम सुख अधिक हुन्थ्यो होला जीन्दगीमा,
कर्म खोटो देख्छन् मान्छे, तेसै तेसै बरालीएर,
सिन्को भाँच्या हैन कैल्यै, झूर भन्छन् जीन्दगीमा ।


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।