2013-05-18

केही टुक्राहरू - संविधान सभा भाग २ माउवादी

माउवादी अर्थात् कमाउवादी---
हिरोइन नचाएर चुनाव लडिन्छ कामरेड,
हेरोइन ख्वाएर चुनाउ जितिन्छ कामरेड,
जनता त सँधैका उही उल्लु नै हुन् ,
संविधान सभा भाग २ बनाइन्छ कामरेड ।
=============
ढुँगेल साथमा छन्, डराउनु बेकार हो,
परिआए गिँड्नलाइ सँधैँ ढुँगेल तयार हो,
कसाइ जति माउवादी, यिनलाइ के को डर ?
काउँरेस इमाले निउ खोजे, अब तह लाउने हो । 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।