2011-08-18

म्यानपावरको ठगीमा १७ जना नेपालीहरु फेरी अलपत्र

१७ जना नेपाली हरु रियादको अल्फरास कम्पनीमा फेरी अर्को पटक नेपाली म्यानपावर कम्पनी R.I.C. International Private Ltd. ठगीमा परेकाछन . यो मैले मोबाइल बाट उक्त कम्पनी मा गएर लिएको  भिडियो हो . सुन्नुस बिचल्लीमा परेका हरुको आफ्नै आवाजमा. 
बिजोग अवस्थामा बसेका १७ जना नेपालीहरु मध्ये २ जना बिरामी छन् . यताको कम्पनीले खासै वास्तै गर्दैन र जे कामको लागि भनेर झिक्यएको हो त्यो हामीलाई थाहा छैन भन्छ . न त खाने बन्दो बस्त छ न  राम्रो संग सुत्ने ब्यबस्था नै गरेको छ . अहिले दिनभरी भोक भोकै बसिरहेका यी १७ जना नेपालीहरु  नेपाल बाट आउँदा साथमा बोकेर ल्याएको केही पैसा र साथीभाइको सहयोगमा दिन काटिरहेका छन् . किचेन पनि दिएको रहेनाछा, एउटी रुम मा २५ -२६ जना भन्दा बढी राखेको छ . २६ वटा बेड यो फोटो र  विडियोमा हेर्न सकिन्छ. 
                                                               
                                                  


यता अहिले रमादानको महिना भएको हुँदा दिनभरी भोकै बस्नु परेको मलाई त्यहाँ भएका १७ जना सबैले एकै स्वर मा भनेको माथिको विडियो
हेर्दा थाहा हुन्छ .



फोन गरेर इश्वर आचार्यलाई सोद्दा यो बिषयमा मलाइ केही पनि थाहा छैन तपैले लक्ष्मण लामिछानेलाई नै सोध्नुस भनेर गैर जिम्मेवारी पूर्ण जवाफ दिएर फोन काटे . म्यानपावर कम्पनी बाट ठगीमा परि अलपत्र परेका नेपालीहरुको नामावली:

१. लिला राम रेग्मी, बाग्लुङ, 9841 177161 (केशब)
२. तारा बीर भण्डारी, तेह्रथुम, 9842 302945
३. जीत लाल राजबंशी, झापा, 9804 903303
४. कुशल बराल, सिन्धुली, 9842 292060
५. ओम बहादुर खत्री, तेह्रथुम, 9842 070479
६. कमल प्रसाद पौडेल, मोरङ, लेटाङ, 9814 377079
७. बम बहादुर राइ, संखुवासभा-७, 9816 397533
८. गुरु दत्त भुसाल, नवलपरासी, 9804 482802
९. सुनिल श्रेष्ठ, काठमाण्डु, अनिल श्रेष्ठ, 9841 329624
१०. भूपी ढाहाल, मोरङ बाउन्ने, थापा चोक, 9841 962393
११. टंक बहादुर भण्डारी, तेह्रथुम, 9842 233454
१२. कृष्ण बहादुर ठकुरी, पाल्पा, गैँडाकोट, 9807 537609
१३. कान्छा तामांग, काभ्रे, 9849 579807
१४. लोकिन्द्र बहादुर थापा, झापा, 9842 687098
१५. बालक राम कांदु, नेपालगन्ज, 9814 560057
१६. ध्रुब कांदु, नेपालगन्ज, 9814 560057
१७. युब राज थापा मगर, तनहुँ - १, 9806 788157

1 comment:


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।