2010-03-13

MRP Public Notice
परराष्ट्र मन्त्रालयको सूचना

नेपाल सरकार
परराष्ट्र मन्त्रालय
केन्द्रिय राहदानी कार्यालय

अत्यन्त जरूरी सूचना

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को प्रावधान अनुसार हालसम्म Machine Readable Passport (MRO) जारी नगरिसकेका सबै सदस्य राष्ट्रहरूले अागामी ०१ अप्रिल २०१० (चैत्र १९, २०६६) देखि मेशिनद्वारा विवरण पढ्ने तथा वाहकको वैयक्तिक विवरण भण्डारण गर्न सकिने राहदानी MRP अनिवार्य रूपमा जारी गर्नुपर्ने  भएकोले नेपाल सरकारले पनि सो मिति देखि MRP जारी गर्नको लागि अावश्यक तयारीहरू गर्दै अाएको छ । (बाँकी फोटोमा क्लिक गरेर पढ्नुहोला ।)

थप जानकारीका लागी नजिकैको नेपाली दुतावास वा


Ministry of Foreign Affairs, Sheetal Niwas, Kathmandu



Tel: 977-1-4416011 / 4416012
Fax: 977-1-4416016 / 4419044
Email: adm@mofa.gov.np

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।