प्याज महङ्गो भो ? लु नचिन्ता गर्नुस,
१.प्याजमा प्याजे स्वाइन फ्लू आको छ,
२. प्याजको पिरोले आखा धमिलो र अनुहारमा पोतो आउने नया किसिमको रोग सुरु भा छ,
३. चाइनिज ठुलाखाले प्याज खेतां नभै फ्याक्ट्रीमा उत्पादन हुने रहेछ, यसले आयु घटाउने रहेछ,
४. सानाखाले खेतां फल्ने प्याजमा रशायनिस मल धेर हाल्ने गरेको पायेछन यसले मुलायम हातहरु खश्रा, फुश्रा र फुट्ने जस्त रोगहरु निम्त्याउने रहेछ
२-४ वटा तपाईं आफै थप्नुस, भोलिबाट प्याज बहिस्कार । अन्त माडे बेपारी हरुले तिन्का प्याज निकालेनछन भने त के र । यो सब दक्षिणी बेपारिकै कमाल हो ।
(माथिका बुदाहरु भने कपोल कल्पित हुन है)
आब आउनुस यस्का अवगुणहरु खोतल्न तिर । भोलि पल्टैबाट तपाईं प्याज बहिश्कार गर्न सुरु गर्नु होस र भन्नुस:१.प्याजमा प्याजे स्वाइन फ्लू आको छ,
२. प्याजको पिरोले आखा धमिलो र अनुहारमा पोतो आउने नया किसिमको रोग सुरु भा छ,
३. चाइनिज ठुलाखाले प्याज खेतां नभै फ्याक्ट्रीमा उत्पादन हुने रहेछ, यसले आयु घटाउने रहेछ,
४. सानाखाले खेतां फल्ने प्याजमा रशायनिस मल धेर हाल्ने गरेको पायेछन यसले मुलायम हातहरु खश्रा, फुश्रा र फुट्ने जस्त रोगहरु निम्त्याउने रहेछ
२-४ वटा तपाईं आफै थप्नुस, भोलिबाट प्याज बहिस्कार । अन्त माडे बेपारी हरुले तिन्का प्याज निकालेनछन भने त के र । यो सब दक्षिणी बेपारिकै कमाल हो ।
(माथिका बुदाहरु भने कपोल कल्पित हुन है)
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।