2013-03-07

छिमेक भर्सन - १

कुरो कन्थो 
मलाई छिमेकीको न भाषाले तान्यो,
मलाई छिमेकीको न त संगीतले तान्यो,
मलाई तिनको सिनिमाले छोएन,
थुप्रै छुट्टी मनाइ सकेँ,
धन्न पशुपतिनाथ, 
न त मलाइ तिनको हवाइजाज्ले तान्यो । 
जीवनभर तिनको माटोमा 
मेरो मेरो पाइलो नपरोस् । 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।