खबरदार !दृष्टि लुकाएर दृष्टि चोर्नेहरु
सिंहासनमा बसेर गरिबी लुट्नेहरुभक्षयक बनेका मुर्ख रक्षकअलिकति मान्छे बाँचेर हेरसडकमा बाँच्नेलाइ कति गाह्रो छ .----विस्की र सुस्कीको चुस्कामागरिबीको रेखा माथि कोर्नेहरु
कर्णाली एकपटक बाँचेरहेर
तीन मुट्ठी सासलाई सिस्नोले धान्नेहरु
जीवन बाँचेको हेर
गुन्द्रुक र फापरको अनिलो रात काटेर हेर
यहाँ रात काट्ने कति गाह्रो छ .
-----
अनन्य गर्न बानी परि सकेको छ
अन्याय सहन बानी पारिएको छ
सहनु को एउटा सीमा हुन्छ
सीमा भुलेर अपरिमेय सीमा मिच्नेहरु
खबरदार !
समय चाडै घैंटोमा घाम लागोसपराकाष्ठ अब सहन्नम२१औ शताब्दीको घामडांडा माथि लागि सकेको छउज्यालो नखोजियोस,तापमा जो पनि जल्न सक्छ .
2011-12-07
खबरदार !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।