2010-08-21

तल्लिन

तल्लिन
जीवन मनोकांक्षामा तल्लिन छ
भीडमा म स्थीर छु
सबैमा नीरस छ सद्भाव
किन म बर्षौदेखि भागीरहेछु ?


पुगीसके छन् पछिका ती सबै

फलतः अन्तरकुन्तरमा असमन्जस्यताले घोचेको छ ।
लाग्छ म वीच जंगलमा उभिएको छु
जो जो जहाँ देखिएका छन्
सबै कुर्सीमै ब्यस्तछन्
रूझेर झरीमा सारा आज
भिजेर रक्ताम्यछन् ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।