2009-05-18

सूचना ! सूचना !! सूचना !!!

सूचना सूचना सूचना


कहिले दक्षिण धाउने
कहिले उत्तर धाउने
घरको आन्द्रा भुँडी छिमेकिलाई बुझाउने
नाम , थर , राष्ट्रियता खुल्न नसकेको
आफ्नी आमाको अश्मिता ब्यापार गर्दै हिंड्ने
एक आडम्बरी , ढोङी ,
जात , धर्म , सन्शकार थर् केही नभएको
आफ्नै घरमा आँफै आगो बाल्ने
तर पल्लो घरलाई दोश दिने
बाउको समेत् पत्तो नलागेको
मान्छे मार्ने प्रमाणपत्र बोकेको
मै खाउ, मै लाउँ, मरुन अरु सबै भनी हिंड्ने
सिद्दान्तको राम्रै ब्यापार, उद्धोगमा लागेको
कही कतै कसैले भेटिहाल्नु भएमा
छिमेकिको दुताबाश्मा जिम्मा लगाइदिनु होला
उचित राशन कार्डको ब्यबस्था छ ।


जय मातृभूमी

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।