2014-09-15

हर साँझ बिहान (एक टुक्रा)

तामा र बोडीको झोल होस्,
आलो गुन्द्रुकको चटनी होस्,
एक अम्खोरा मोही होस्,
अलिकति गाइको घिउ होस्,
पुरानो चामलको भात होस्,
साढे तीन करोडको थालमा 
हर साँझ बिहान सदैब होस्। 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।