2012-01-19

लठेतहरु डनहरु

गच्छदार र बब्बन सिंहको घोचपेच
संबिधान सभा हो कि दोहोरी खेल्ने ठाउं हो ? इज्जत नभएका लठेतहरु डनहरु .
प्रधानमन्त्री निर्वाचन अगाडि अकस्मात् माओवादीले एमालेलाई समर्थन गर्ने घोषणा गरेपछि तिल्मिलाएका विजयकुमार गच्छदारले संसदमा गरेको भाषण र त्यसलाई स्वतन्त्र उम्मेदवार बब्बन सिंहले दिएको जवाफले संसद दोहोरी खेल्ने ठाउँ जस्तो देखिएको थियो।




No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।