2010-08-19

भाग्य र विश्वास

म भाग्यमा विश्वास गर्छु के तपाइ गर्नु हुन्छ ?


हामी किन जय होस् अथवा भलो होस् भनेर कामना गर्छोँ ?शायद विश्वास गर्नुहुन्न होला तपाइ , तर तपाइले यदाकदा कसैको शुभेच्छा वा कामनाकै कारण पनि कसैको राम्रो भएको सुनेको वा देखेको हुनु पर्छ ।

यो तपाइमै निर्भर हुन्छ कि त्यस्ता कुरालाइ तपाइ भाग्यको नाम दिनुस् अथवा नदिनुस् , त्यस्तै यहाँ   भनीअाएका केहीकुराहरू यो पोष्टमा यस्तै कुरामा गन्थन् गर्ने जमर्को गरेको छु ।

"Why be afraid of what people will say? Those who care 
about you will say, "Good luck!" and those who care only 
about themselves will never say anything worth listening to 
anyway."

Like the above statement, if you are not selfish and care 
for other then you ought to wish "Good luck!"

Whenever your friends or close ones are about to begin some 
good deeds, you have to wish them. As they'll feel, you 
care them a lot.

So why not to wish your friends and close ones in their 
good deeds...



बाँकी पछि थपम्ला नी है...
सर्वे भवन्तु सुखिन सर्वे सन्तु नीरामया.......
अस्तु

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।