2009-12-22

माऒवादी नेपाल र नेपालीको लागि क्यान्सर हो

माऒवादी अब नेपाल र नेपालीको लागि क्यान्सर भो । मलाइ अति दुःख लाग्छ, मुलुककै बहुमत प्राप्त दललाइ यसो भन्नु पर्दा । तर सत्य यही हो । जस्को अराजकताले सिंगो मुलुक आक्रान्त छ, पत्रकारको घाँटीमा ब्लेड लगाइन्छ, सडकमा उफ्रेर, टायर बालेर, जबर जस्ती केटाकेटी निमुखा बालकलाइ समेत तर्साउँदै नागरिक सर्वोच्चता वकालत गर्दै पागल कुकुर झैं भुक्दै हिंड्नुलाइ तपाइ के भन्नु हुन्छ भन्नुस म चै यही भन्छु । यि देश र जनद्रोही हुन्, यिनमा रत्तीभर पनि देश र जनता प्रती उत्तरदायी हुन सक्ने चेतना रहेन छ ।


हैन ए कम्रेड, तिमीलाइ राष्ट्रियता र नागरिकता कुन बुद्भुले पढायो हँ ? सिद्भान्ततः तिम्रा कुनै सिद्भान्तै रैनछन् । अब त डराउँदिन हो तिम्लाइ भन्न । जे गर्छो गर ।


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।