2015-03-22

हाम्रो कराइ र गराइ

हाम्रो कराइ र गराइ
========
छात्रबृत्ती पाएको मध्य,
छोरो बिग्यान लिएर
जब जोड दुई सक्छ,
भन्छ अमेरिका जन्न्छु,
यहाँ पढ्ने वातावरन नै छैन,
छोरी जब जोड दुई बिग्यानमा सक्छे
भन्छे, लन्डन जान्छु,
यहाँ पड्ने वातावरन छैन,

बाउ देश्को एक ठूलो नेता,
मन्त्री भएर बसेको बेला,
भाशाण गर्दै भन्छ,
शिक्ष्या बिकाशमा जोड दिनु पर्छ,
भोलि पल्ट छोरा छोरी लाई
अन्तर्राष्ट्रिय बिमान्स्थलमा बिदाइको हात हल्लाउँदै
पर्शिको नेपाल बन्द घोषणा गर्छ
-------
यहि हो मेरो देश ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।