2015-03-12

रिमिट्यान्स माथिको घिन लाग्दो सोच

रिमिट्यान्स गर्दा नेपाल मा रिसिभ गर्नेले पनि शुल्क तिर्नु पर्ने गरेको हो भने हे सरकार धिक्कार छ तलाइ ।
बरु कचौरामा भिख मागेर बस ।
रोजगार दिन नसक्नेले ५० डिग्री तातोमा ज्यानको माया मारेर खून पसिना एक गरेर कमायेको दुई पैसामा पनि आन्खा लाग्यो?
भुडिफुट्टाहरु हो । दिमाग्ले काम गर छ भने । भुंडिले होइन ।
सरकारले के त्यस्तो सुबिधा दिएको छ बैदेशिक रोजगार्मा गएका लाई?
उल्टै इन्सुरेन्स र ष्रम भन्दै लुट्नु लुटेको छ ।
साला शब त अधिकान्श नेपालीले चन्दा उठाएर नेपाल पठाउनु परेको हुन्छ ।
#धुर्बेदाइ घोर आपत्ती जनाउदै भर्त्सना र निन्दा गर्छ यो ज्याद्दतिको यदि साचो हो भने ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।