2013-05-20

मान्छेहरू

बेफुर्सदिलाहरूले यस्तो हेक्कै राख्न छोडिसके,
पैसाको जो भोक छ, मान्छे चिन्न छोडिसके,
बिर्सिदैछन् मान्छेहरू, अमान्छे बन्ने होडमा,
मानवता त परै जावोस, दानव पछि पारिसके ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।