2013-05-02

दुइ टुक्रा

टुक्रा टाक्री हरु

एक

अलिकति मैले नजानेरै पिएँ,
दुइ
मौनतामा तिम्रो स्विकृती थियो,

बेकारमा हात नधोएरै जिएँ,
थुप्रै बल्ड्याङ खाइसक्दा  मैले,
बेहोसी मै जीन्दगी बाँचेर जिएँ ।।।


एकाँगीमा तिम्रो नउटँकी थियो,
हेराइको त्यो जादु र टुना,
वास्तवमै चलचित्रको एक कथा पो थियो ।।।
-२०७० बैशाख १९