2013-01-19

कलम उसले चाल्दछ


कि शोकमा कि भोकमा कलम उसले चाल्दछ 
गर्छन भूल मान्छेहरु , पछि उसले सोच्दछ ,
चक्र हो रे जीवनको , घुमी रहन्छ बाचुन्जेल,
काडे काडा पाइला बीच, उसले कलम चाल्दछ  । 

भन्छन यहाँ भन्नेहरु, सुनिदिने थोर हुन्छन ,
आफ्नै कुरो थोपरेर, मान्छे आफै विद्वान भन्छन ,
उदेक लाग्दो संसार यो, मपाइत्व बदेकोछ,
कस्तै दीन देखे पनि, उसले कलम चाल्दछ ।  

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।