2013-01-07

एक टुक्रा - माटोको सम्झनामा


एक टुक्रा - माटोको सम्झनामा 
======
दुख्ख नमान प्रिये, 
देशै बलात्कारीहरुको ग्यांगले 
ग्रस्त भएकाबेला 
कलमहरु जिम्दै गाडेर 
स्वाधिनताको भजन गाउँदै 
चोर, डाँका, तस्कर र हत्याराहरूको 
चरन थलोमा 
तिमी र म त केवल 
Casualties मात्रै हौँ ।।।
-Vishnu Pyakurel "Yatree"
Udayapur, Nepal

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।