2012-01-29

संविधान भनेकोः

संविधान भनेकोः
राजिनामा देउ,
प्रमको चुवान गर,
प्रम छान,
सभासदहरू खरिद बिक्री गर (दशैँमा खसीबोका बागबजारमा बगरेले किन-बेच गरेजस्तो)
सरकार गठन गर,
मुल्य बृद्दी गर,
कमिसन पड्काउ
संविधान सभाको म्याद थप,

फेरि,

.......

.......
......

No comments:

Post a Comment

आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।