2012-01-29

यदी २४ घन्टै लोडसेडिङ गर्ने हो भनेः


यदी २४ घन्टै लोडसेडिङ गर्ने हो भनेः

१. बेला बेलामा विद्धुत प्राधिकरणले निकाल्नु पर्ने सूचना र यसको विज्ञापन खर्च बच्ने,
२. घर घरमा त्यो सूचना राख्नै पर्ने नियमित टन्टा सकिने,
३. चिम जल्ने टेन्सन बाट केही हदसम्म भए पनि मुक्त भइने ,
४. विजुलीको पोइसो तिर्नै नपर्ने वा तिर्नै परे पनि ८० रूपैया मात्रै प्रति महिना । (तार जोडे बापतको ज्याला होला)
५. घर घरमा सिरियलले टाउको खाएकाहरूलाइ मुक्ती मिल्ने ।
६. बाँकी तपाइहरू थप्दै जानुस है ........................

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।