2012-01-22

आन्दोलको तरिका


आदोलन भनेकैतोड्नुफोड्नुढुँगा हान्नुटायरबाल्नु र सार्वजनिक सवारीहरू बाल्नु हो । नत्र त कसरी क्रान्तिकारी भइन्छ हैन त मित्रहरू (आन्दोलकारीहरू) हो सिधै मन्त्रालय जानुनेता र मन्त्रीलाइ समातेर टुँडिखेलमा लानुतीनलाइ नाँगो झार पर्नु नी बरू ।

पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यबृद्दीलाइ लिएर केही दिन यता सडहरू निकै तातिएका छन् । राजधानीको मुख्य चोक क्षेत्रमा प्रहरी-विद्यार्थी झडप हुँदा कार्यालय समयमा राजधानीको ट्राफिक अस्तव्यस्त बन्न पुगेको छ। त्रिचन्द्र आसपासको क्षेत्रमा कतैबाट पनि सवारी साधन प्रवेश गर्न दिइएको छैन । कोटेश्वरमा सरकारी मोटरसाइकल जलाइयो । त्यो क्षति पनि तपाइ हाम्रै थाप्लोको हो । सार्वजनिक सवारी साधनहरू चल्न नदिनु भनेको सरकार र सरकारका मतियारहरूलाइ अवरोध पुगेको ठान्ने हाम्रो न्दोलनको क्रान्ति पूरानै ढाँचाको अराजक विध्वंसात्मक भएन र ? सिधैयल निगम घेरेर, पूर्ति मन्त्रालय घेरे, तिनलाइ पो हो त दबाव दिनु पर्ने हो ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।