2011-12-05

टाइम पास - जे पायो त्यही


टाइम पास - जे पायो त्यही

देशको लागि भनि भनि झुक्याए थेँ हिजो मैले
आफ्नै पेट ठूलो भयो बुझाउँदै छु चित्त एले

सानै थियो रहर मेरो, बढिदियो परिवार
जनता मात्रै सोच्ने तर ठगी हिँड्छु एले

बाध्यताको नाम दिन्छु, गर्नै देनन् भन्छु,
कस्को बाउको के नै लाग्छ, दल पाल्छु एले


घुस्याहा र भ्रष्ट जति सबै मेरा आफ्ना,
लु है साथी नेता बनम्, बोलाउँदै छु मैले ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।