2011-02-07

दलाल र दलालहरू वीच नेपाली जनता

दलाल र दलालहरू वीच नेपाली जनता

वास्तव मै नेपालका नेताहरूको सत्ता लिप्सा र लुछाचुँडीमा अड्किएको नेपाली राजनीतिले भूत र वर्तमानमा नेपालीहरू कतिसम्म पिडित बन्दै गएका छन् भन्ने कुरो बुझ्न शायद तपाइहामीलाइ कसैले भनी रहनु नपर्ला । सुस्ता, कालापानी र यस्ता कैयोँ नेपाली भू-भागहरूका विषयमा कहिल्यै चासो न त कुनै कम्युनिष्ट दलहरू ले नै लिए, न त कुनै काँग्रेसी वा अन्य दलकै नेपाल खै ?

विषय र छलफल बन्न सक्यो । जहिले हेरे पनि कुर्सी र सत्ता भन्दा एक इन्च सम्म पनि माथि उठेर सोच्न नसक्ने नेताले के राष्ट्रका यी तप तपी बलीरहेका , जलीरहेका विषयहरूमा सार्वभोमता, राष्ट्रिय अखण्डता र स्वाभिमानका विषयमा बोल्न सक्लान् त ? के मिचिएका सिमा क्षेत्रका, अतिक्रमित भू-भागका ती नेपालीहरूलाइ सहानूभूती सम्म पनि दिन सक्ला त ? किन मोउन छ यो दलाल सरकार र यस्ता दलाली सरकारहरू ?

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।