2010-11-27

संख्या नम्बर ६०१

के लेखुँ के लेखुँ भएको थियो । यसो फेसबुक चाहारेँ, मेरा एक प्रवासी मित्र, महेश गजुरेलजीको भित्तोमा पो पुगे छु । सोचेँ, शायद यो विषय पनि मुलुक बनाउन टेन्डर (चुनाव) भरेर दलाली (सभासदको पद) मा उत्रेकाहरूको विषयमा मित्रहरूले के सोचिरहनु भएको रहेछ भनेर सहभागी  सबैको विचारहरू पढ्दै गएँ । लाग्यो यो पोष्ट गर्नु राम्रै होला । म पनि एउटा सामान्य भोट दिन पाउने जनताको नाताले सहभागी भएँ । र आजको पोष्टमा तिनै फेसबुक प्रवासी मित्रको वालमा भएको तलको स्ट्याटस  र यसमा आफ्नो विचार पोख्नुहुने मित्रहरूको विचारलाई पनि समेटेर जस्ताको तस्तो यहाँ राखेको छु । यहाँहरूलाई पनि आफ्नो विचार राख्न मन लागे तल कमेन्ट गर्न सक्नु हुनेछ ।
महेश गजुरेल - “यदि मेरो सामर्थ्यले लाग्ने थियो भने म नेपालमा रहेका ६०१ माथि जनता लाई गुमराह गरेको मा महाअभियोग लगाउने थिए!”
प्रतिकृयाहरूः
विष्णु प्याकुरेल ६०१ लाइ मात्रै ? यहाँ त्यस्ता ६००१ हुन सक्छन् है भाइ । सदन भित्र र बाहिर गुन्डैले त मुलुक धानेका छन् अचेल । नेता बन्न गुन्डा, चुनाव जित्न गुन्डा, पुलिसै गुन्डा भएका समाचार पनि यदाकदा नपढिएका त हैनम् । यो गुन्डे समाजमा तपाइ हामी पनि केही केही कुरामा त ती गुन्डा भन्दा फरक छैनम् की ? अर्थ सिधै लगाउनु होला है भाइ ।
Mahesh Gajurel यी ६०१ लाई बुझाये पछि यिनी हरुका हनुमान तै चुप मै चुप हुन्छन्!हामी चै नबोली बनेका मूक गुंडा हौ!
Swagat Nepal  हामी सबै मिलेर लगाउ... सामर्थ्य पुग्छ नी सर ।
Ram Sampang अनि मेरो सामथ्र्यले भ्याउथ्यो भने चाँही ६०१ जना ब्वासाहरुलाई टुडखेलमा लगेर पालै पालो सुट गरिदिन्थे.. राष्ट्रको ढुकुटी अपचलन गरेको अभियोगमा...
Prakash Dhar Tuladhar Mahesh jee Lazimpaat darbar ko bhatta khane haru lai pahila महाअभियोग लगाउने gare ramro hunethiyo ! त्यो ब्रिफकेश सँग संगै ब्रिफ्केश ल्याउनेहरुलाई पनि सङ्राहालयमा राख्दा हुदोंहोकी? अझै त्यो भन्दा सङ्राहालयमा राख्नै पर्ने त पाउभेटी गर्दा पनि नपायको तर दुईठाउमा हारेर प्रम बनेको र बिश्वोको सबै भन्दा लामो काम चलाऊ सरकार भनि माकुनेलाई राख्दा झनै ठीक हुन्थ्यो ।
Jay Raj Joshi महाभियोग त लगेको नै छ् अब सिधै फासी दिने थिए भन्नु नि सर ।
Binod Neupane सर्बस्व सहित् जन्म कैद ठीक हुन्छ । किनकी बुद्धी नभएका,लाज , सरम र घिन नभएकालाई यो गर्नु पर्ने हो , यो २ बर्ष ले त्यो देख्यो भैरे ले ।
Dawadi Rohiniraman सप्तकोशी नदिको बीचमाँ पुर्यायर छोड़दिनु पर्छ । गोहीको आहरा ।
Lamayubaraj Filmmaker you right bro..ahile sabi Nepali janatali yestai lageko6..yatha sthitibadi ra agragamiko bichko laddai stalemate 6...
Harihar Pokharel good idea
हमजाएगा को पिस हरु lau na ! thok diu thok diu !!
Dhruba K Sapkota Nepal ma ADALAT le KUNAI PANI NETA LAI karbahi GARECO RECORD CHHA JASTO MALAI LAGDAINA. KEHI GARI KARBAHI BHAYO BHANE PANI NAYA GOVT AAYERA CHANDA LIYERA JAIL BATA CHUTAIN DINCHHA G.P. KOIRALA LE D.B. LAMA LAI CHHUTAYE JASTAI.
Manoj Pandit : त्यस्तो दिन आउँदैछ ।
सुरेश नाचीज महाअभियोग लगाउन पाउने हाम्रो नैसर्गिक अधिकार हो । (कानुनी राज्यको अबधारणा र जननिर्बाचित प्रतिनिधिको अकर्मण्यताको आधारमा) तर यो देश सताब्दियौँदेखि माथी उल्लेखित मुक अमुक गुण्डा या भनौँ भरौटे आसेपासेको सकुनी चलखेलबाट नै चलिराखेकाले हामीले आफ्ना आधारभूत आबश्यकता पुरा गर्न सकेनौँ । नागरिकको आधारभूत मानब अधिकारको नैसर्गितामाथी बारम्बार बलात्कार गर्ने ज्ञात अज्ञात हजारौँ नरनामधारीहरुलाई यत्तिकै छोड्न हुँदैन । आशा गरौँ छिट्टै यिनीहरु न्यायिक कठघरामा उभिन बाध्य हुनेछन् ।
Indra Kshetri सबैलाइ त त्यसो गर्न नमिल्ला कि ? जसले संसदले दिएको बिजनेसमा सहभागी नभएर तटस्थ बस्छन तिनलाइ चाहीँ लगाए हुन्छ ।
Dina Bhattarai aa sabai jana aekai hunchan bhnnu ta galat ho tara janta bata chunera gayko ra imandar kuni pani partika sabhasad le sai kura ko samarthan gare dekhi hamro nepal pani sudhrne thiyo tara yaa ta sabai nai bhtuwa matra niskeka chan jata khana payincha uthai ko samarthan garera po bigare ki kaso mitra jan
Deeps Shah कानुन खल्तिमा बोकेर अतिबादी गुण्डागर्दी गर्ने कानुनकर्मी,प्रहरी प्रशासनको रजाइँ चलेको अवस्थामा निर्लज्ज हालिमुहाली गरिरहेकाहरुलाई महाअभियोग त के महाकोमहा अभियोग लगाए पनि आखिर हुने केही होइन महेश जी जहाँ सम्म मेरो ठम्म्याइ छ । बरु सकिन्छ भने पार्लियामेण्टमा सबै भेला भएर भत्ता पकाइको ब्यस्ततामा जुटिरहेका बेला निर्मूल हुनेगरी महासंहार गर्न सकिन्थ्यो भने सायद समयको पल्टा संगै मुलुकले राहत पाउने थियो कि!!!
Nabodit Nabaraj Deeps g lai nai samarthan gare hai mahes g,maile yaha kehi pani bolna chahina hai ta.
Uddhav Silwal सबै क्षेत्रमा सबैले चासो दिन सकिन्न ! र् त अरुद्वारा काम गराईन्छ । तर कुनै सकारात्मकता नदेखिदा केही अन्य बिकल्प खोज्नु हरुरी हुन्छ । देश बनाउने ठेक्का लिएका राजनैतीक ठेकेदारले साहु अर्थात जनता चुस्ने काम गरे पछी पक्कै केही सोच्नु पर्छ । अन्य non-political sector मा रहेका बुद्धिजिवीहरुको अभिभारा बढ्दै छ अब ।
असन्तुष्टी प्रकट गर्नु मात्रै निकास होइन । त्यसिले Action Plan सहित यस् crash condition को लागि जनता स्वम लाग्नु पर्छ । बलियो पक्ष यतिखेर के हो भने 'अहिले नेता पार्टी र जनता पार्टी गरी दुई पार्टी मात्रै भएको अवस्था हो, यसलाई पारीमाण दिनु जरुरी छ ।'
मैले खुलेआम कथित दुई चार टाउके नेताहरुको गर्धन छिनालेँ भने मेरो रक्षा स्वम जनताले गर्छन् र त्यसपछिको अवस्थालाई संयम गर्न जनता सक्षम छन भन्ने मलाई रुपमा लाग्ने बित्तिकै म अगाडि बढी हाल्छु । म अर्थात जनता...... guarantee चाहन्छ ।
अर्थत जनता स्वमबाट "गुरु योजना" बन्नु पर्छ, पारदर्शी हिसाबमा, यो काम छिट्टै गर्नु पर्ने छ । छिटो गरौँ न !
Gorkhali Thito andolan ma agadi ufrane budhijibi haru ko kam aja ayeko chha tara kaha chan ta ? janata le 601 sabhasad lai sava griha ma nikash nanikali baira jana nasakne garera ghera dinu parchha 4 tira bata 24 hour jati din samma nikash dina sakdainan .... khana pina kehi dina hunna ...yojana badda rupma sadak ma santipurna rup ma basera ghernu parchha yehi nai antim bikalpa huna sakchha ....

यदी यहाँलाइ फेसबुकमै गएर कमेन्ट गर्ने मन छ भने यो यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।