2010-11-20

संविधान बनाउनेहरूको बाँदरे प्रवृत्ती

नागरिकमा न्युजमा प्रकाशित केही झलकहरू साथमा एक भिडियो
काठमाडौं, मंसिर ४ (नागरिक) - मुलुकले बजेट पाउने तयारीमा रहेकै बेला मुलुकको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका सभासद्हीरुले अर्थमन्त्रीको हातबाट बजेट भाषणको व्रिफकेस खोसे। त्यसपछि हातपातमा उत्रिएका माओवादीका कारण बजेट आएन। मध्यरातको संसद भवनमा भएको यो असंसदीय गतिविधिले माओवादीको 'लोकतान्त्रिक अवतरण'माथि प्रश्न खडा गराएको छ। र, हालैका दिनमा विदेशी कुटनीतिक प्रतिनिधिहरुले 'माओवादीमाथि शंका रहेको' भनाईलाई पुष्टी गरेको छ। संसदभित्रका केही दृष्य:



तस्विरहरूका लागि तलको [ बाँकी अंश Read More ] मा क्लिक गर्नु होला ।












No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।