2010-08-21

नेताहरू


एक टुक्रा

नेताहरू
पदासीन नेताहरू
पहिले कुर्सीका लागी संघर्ष गरे
अहिले कुर्सी बचाउन संघर्ष गर्दै छन्,
कुर्सीका खुट्टा समातेर
रातदिन कुर्सी महात्म्य जप्दै छन्

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।