2009-12-10

एक शब्दमा...


एक शब्दमा...

समुन्नत राष्ट्रसभ्य समाज अनि विकसित मानसिकतामा एक मानवतावादी समाजको सोच ।
मित्र हो एउटै वादको कुरा गरोँ त्यो हो राष्ट्रवादत्यो हो स्वाधिनतात्यो हो नेपाल र नेपालीत्वत्यो हो सार्वभोमिक अखण्डता । यी सब रहेमात्र बाहुनक्षेत्रीराइलिम्बु,मगरनेवार हिन्दुमुस्लिमबोद्भिष्टइसाइ रहलान अन्यथा सब बेकारका बस मात्र बन्ने छन् । तपशीलका कुरा त्यस पछि सोचोँला ।
सापटी, http://youngnepals.webs.com बाट

सर्वप्रथम
जये नेपाल जये मातृभूमी
साथी हरु हो आज अन्तरराष्ट्रिय मानव अधिकार दिवश को हजुर हरु लाइ हार्दिक सुभकामना व्यक्त् गर्द्छु । आऊनु होस् आज् बाट् एक् नया युवा स्वास्थ्य् शान्तीशिल् विकासशिल् नेपाल् को सुरुआत् गरौ एवम् रक्त्पात् हिन्सा कुरीती इश्र्या को अन्त् गरौ । कुनै पनि देश् को वास्त्विक् कर्णधार् भनेको नै युवा पिढि हो तर् आज् हामि युवा पिढि मा एकता सामन्ज्स्य प्रेम् को अभाव् प्रतित् भयको छ् । यदि युवा शक्ति एकत्रीत् भयनौ भने हाम्रो आऊने भविश्य अन्धकारमय हुनेछ् किन् कि इतिहास् लाइ नियाली हेर्दा थाहा हुनेछ् जब् जब् कुनै देश् म युवा एकता छिन्न् भिन्न् भयको छ् तेयो देश् को सर्वनाश् भयको छ् । आज् को यो मानव् अधीकार् दिवश् मा सुभेच्छा छ् कि आज देखी हिन्सा रक्त्पात इश्र्या लाइ त्यागी शान्ति र बिकास को सुरुआत गरौ।

आऊने दिन् हरु मा हाम्रा भावी पिढि ले आफ्नै ठाउ मा उच्च् शिक्षा प्राप्त गर्न् पाउन् । चेली बेटी हरु को सम्मान् होस् । बुजुर्ग् बुबा आमा हरु लाइ सहारा मिलोस् । सामाजिक् कुरीती हरु को अन्त् होस्। युवा पिढि हरु लाई परिवार् को पालन् पोषण् को लागि मुग्लान् (परदेस्) हिडन् न परोस् । गाउ गाउ सम्म् रोजगार् पुगोस् । हिन्सा र रक्तपात् को अन्त् होस् एक् नया स्वर्णिम् नेपाल् को सुरुआत् होस् । र प्रत्यक् नेपाली को एक् आदर्श् नेपाल् को सपना पुरा होस् । देश् विकाश् को पथ् मा पुगोस् । र बुद्द् र माता सिता को देश् म शान्ती र् प्रेम् को आवास् होस् । र गौरवशालि सगरमाथा को गौरव् दिन् पर्तिदिन् बड्दै जाओस् । र प्रत्यक् नेपालि आफु लाइ गौरवान्ति महसुस् गरोस्।
जये नेपाल् जये मातृभूमी
धन्यवाद
Yuva Nepal Sangathan (YNS)


1 comment:

  1. yo youngnepals.webs.com bhanne yuva nepal sangthan ko website ho ra,dheri ramro chh bichar ta lekhni manche ko slam chh us lai,
    jai nepal

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।